आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / स्वास्थ्य निर्देशनालय

स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेशमा थपिए ४४ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए  ४४ कोरोना संक्रमित

२९ भदौ, गण्डकी । गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै यो प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ ।

१ महिना पहिले