शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / हटलाइन सेवा

हटलाइन सेवा

नागरिकका गुनासो सुन्न हटलाइन सेवा शुरु

नागरिकका गुनासो सुन्न हटलाइन सेवा शुरु

१ असोज, लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु भएको छ । नागरिकका गुनासो सुन्न तथा समस्या समाधान गर्नका लागि आजदेखि हटलाइन सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । जिल्लाको शान्तिसुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनका कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाहः एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासा लिएर सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन…

१ महिना पहिले