शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / हरिवंश आचार्य

हरिवंश आचार्य

हाँस्य कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त

हाँस्य कलाकार हरिवंश आचार्य दम्पती कोरोना मुक्त

६ कार्तिक, काठमाडौं । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् । उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् । गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए । आज बिहान उनले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।

२ दिन पहिले