शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / हातहतियार

हातहतियार

अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी, भरुवा बन्दुकसहित २ जना पक्राउ

अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी, भरुवा बन्दुकसहित २ जना पक्राउ

२१ असोज, स्याङ्जा । अबैध रुपमा हातहतियार राख्ने विरुद्ध स्याङ्जा प्रहरीले स्ट्रिङ अपरेसन चलाएको छ । कोभिड १९ को मौकामा प्रहरी प्रशासन शान्तिसुरक्षा तथा संक्रमण न्युनिकरण गर्न खटिरहेका बेला अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै प्रहरीले स्ट्रिङ अपरेशन चलाएको हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हातहतियार राख्नेतर्फ निगरानी बढाएको छ । प्रहरीले चलाएको स्ट्रिङ अपरेसनमा अबैध हतियार राख्ने दुईजनालाई पक्राउ परेका छन् । भरुवा बन्दुकसहित प्रहरीले पुतलीबजार नगरपालिका ६…

२ हप्ता पहिले