बिहिबार , कार्तिक १३, २०७७

गृहपृष्ठ / ट्याग / हात्ती

हात्ती

फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार

२५ असोज, काठमाडौं । श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी ९आरएसबी० फोटोग्राफी प्रतियोगिता जितेको छ। यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो। फोहोर खाएर हात्तीहरू बिरामी पर्न र मर्न थालेपछि भर्खरै सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। धर्मपालनको तस्बिर 'आवर चेन्जिङ वर्ल्डु अर्थात् ' हाम्रो बदलिँदो विश्वु शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। उनले १,००० पाउन्ड…

३ हप्ता पहिले