fbpx

‘हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर’

काठमाडौं । विभिन्न धार्मिक संघरसंस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्दै नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गरेका हुन् । सहभागीहरुले भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म ‍¥याली पनि निकालेका थिए । ‍¥यालीमा सहभागिहरुले हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टा... थप पढ्नुहोस्
congress-modi-bjp

भारतीय आमचुनाव :- चौकीदार, मोदी र नेपालमा प्रभाव

चुनावी ज्वार बढ्दै जाँदा राष्ट्रिय स्तरकै नेताहरूका बीच तल्लोस्तरको गालमुखाल र आरोपप्रत्यारोप त्यही दरमा चर्किरहेको छ । समग्रमा हेर्दा दुर्मुखा वचन भाजपातिरबाट भन्दा विपक्षबाट चर्को स्वरमा आइरहेको छ । पश्चिम बंगालका मूख्यमन्त्री तथा तृणमूल कांग्रेस अध्यक्ष ममता बेनर्जीले चुनावीसभामा नरेन्द्र मोदीलाई “मैले उहाँलाई प्रधानमन्त्री नै मानेको छैन” मात्र भनिनन्, “मिल्ने भए गालामा थप्पड मार्न मन लागेको थ... थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठक : नेतृत्वको कलाविहिन गाईजात्रा

अरौटे, भरौटे, कुरौटे र पछौटे चाकरीकर्ता हुने कि आफ्नै खुट्टामा उभिएर लोकतन्त्रको कार्यकर्ता हुने ? ♠ इन्द्र रिजाल / नेपालबहस टिप्पणी ♠ काठमाडौं । यसअघिका कुनैपनि महासमिति बैठकमा नभएको अस्तव्यस्तता र नेताहरूको अराजक ब्यवहार यसपटकको महासमिति बैठकमा देखाप¥यो । २०५४ सालमा आयोजित नेपालगञ्ज महासमिति बैठकको बन्दसत्र प्रारम्भ हुन १ घन्टा ढिलो भएकोमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बैठकसमक्... थप पढ्नुहोस्

संविधानमा फेरि धर्मको विवाद !

२०७६ सालपछिको कालखण्डमा वर्तमान संविधानमा ‘आनको तान’ हेरफेर हुने कारण ♠ इन्द्र रिजाल  ♠ केही रहस्यमय घटनाक्रम :- ‘श्रीपेच गायब भएन स्थापित भयो’ :- गएको दशैँ फूलपातीको पूर्वसन्ध्यामा सबै चाडपर्व मनाउन तल्लिन थिए । राजधानीबाट २५ लाख मानिस उपत्यका छोडेर घरतिर लागेका थिए । त्यही मौका छोपेर सरकारले राजतन्त्रजन्य श्रीपेच, राजगद्दी, रानीले लगाउने टायरा (मुकुट), राजदण्ड आदि राजतन्त्रका पहिचानलाई स्थ... थप पढ्नुहोस्