बुधबार , कार्तिक १२, २०७७

गृहपृष्ठ / ट्याग / हिमांशी खुराना

हिमांशी खुराना

बलिउड अभिनेत्री हिमांशीलाई कोरोना

बलिउड अभिनेत्री हिमांशीलाई कोरोना

११ असोज, काठमाडौं । बलिउड अभिनेत्री तथा गायिका हिमांशी खुरानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी हुन् । उनी हालै मात्र पञ्जाव किसान संघमा भाग लिएर आएकी थिइन् ।भारत बन्दको कार्यक्रममा उनी सहभागी बनेकी थिइन् ।

४ हप्ता पहिले