सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / हुथी विद्रोही

हुथी विद्रोही

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको लागि सहमति

११ असोज, साना । यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक हजार ८१ बन्दीहरू आदान प्रदान गर्ने सम्झौता भएको यमनका लागि संयुक्त राष्ट्रसंघ विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्सले बताएका छन। ग्रिफिथ्सले स्विजरल्याण्डमा यमनी सरकार र हुथी विद्रोहीबीच एक हप्ता लामो बैठकको समापनपछि उक्त सहमतिबारे आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराए । सम्झौतामा ६८१ विद्रोही र ४०० साउदी सेनाको नेतृत्वमा रहेको सरकारी सेनाको आदान प्रदानको सहमति…

४ हप्ता पहिले