वेदलाई साछी राखेर अमेरिकामा ह्यारीको शपथ

वाशिङ्गटन डिसी । अमेरिकाको राज्यतहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन । उनले हिन्दूधर्मको मूलग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । मेरिल्याण्डको  राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका थिए । डेलिगेट भण्डारीले भने “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको... थप पढ्नुहोस्