fbpx

रजनीकान्तको चलचित्रको गीत छायांकनमा झण्डै १० करोड खर्च

६ साउन, काठमाडौं । अक्षय कुमार र रजनीकान्त अभिनित चलचित्र २.० एक पटक पुनः चर्चामा छ । यो पटक यसको कारण चलचित्रको गीत भएको छ । फिल्मीबिटका अनुसार यो चलचित्रमा बलिउडको सबैभन्दा ठूलो गीत छायांकन भइरहेको छ । गीतमा रजनीकान्त र एमी ज्याक्सनको रोमान्स देखिनेछ । एमी ज्याक्सनले यो गीतका बारेमा बताउँदै चलचित्रको गीत छायांकन गर्न १२ दिन लाग्ने बताइन । गीतको लागि छुट्टै ठूलो सेट तयार गरिएको छ । सुट सुरु हु... थप पढ्नुहोस्