११औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको वित्तिय साक्षरता कार्यक्रम

१५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो ११ औँ वार्षिकोत्सवको अवसरमा  गत माघ १३ गते वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको ब... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account