fbpx
dollors

डलरको भाउ फेरि बढ्यो, ११३ रुपैयाँमाथि चढ्यो सटही

काठमाडौं। अमेरिकी डलरको भाउ मंगलबार ११३ रुपैयाँमाथि उक्लिएको छ। ११०र१११ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ दुई साताअघि ११२ रुपैयाँ पुगेको थियो। त्यसपछि घटेर १११ रुपैयाँको हाराहारीमा बसिरहेको थियो। अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।... थप पढ्नुहोस्