चितवनमा बर्डफ्लू ११ हजार कुखुरा मारियो, ७० लाख क्षति

चितवन । चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।जिल्लाको पूर्वी क्षेत्रमा बर्डफ्लू भएको प्रमाणित भएको थियो । खैरहनी नगरपालिका वडा नं ९ सूर्तनीमा बर्डफ्लू देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पन्छीजन्य पदार्थ नष्ट गरिएको थियो । बर्डफ्लू देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ ... थप पढ्नुहोस्