जेठ १६ र १७ गते काठमाडौँमा १२ देशका कम्युनिस्टहरुको भेला

काठमाडौं । महान दार्शनिक कार्ल माक्र्सको दुई शतवाषिर्कीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् । कार्ल माक्र्स द्धिशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् ।कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्... थप पढ्नुहोस्