आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती

काठमाडौं । अक्टोबर २ अर्थात् आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । गाष्ठीमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्... थप पढ्नुहोस्