fbpx

मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना, १५ मजदुरको मृत्यु

काठमाडौं ।  मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिपर सडकबाट ४० मिटर तल खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको बा २ क २२१९ नम्बरक... थप पढ्नुहोस्