fbpx

डा . गोविन्द केसीलाई आइसियुमा राख्न चिकित्सहरूको सुझाव

काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। इलाम पुगेर १६ औँ अनशन बसेका केसीको स्वास्थ्य अवस्था विग्रिएपछि शहरी विकास परियोजनाको कार्यालयमा अनशनरत डा.केसीलाई इलाम जिल्ला अस्पतालमा सारिएको थियो। हाल उनको मुटुको चाल अनियमित हुनुका साथै दायाँ फोक्सोमा निमोनिया देखिएको छ भने रगतमा चिनीको मात्र कम हुँदै गएको इलाम जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. व्रिजेन्द्र कुमार सा... थप पढ्नुहोस्