fbpx

पाकिस्तान सुपर लिग क्रिकेटमा सन्दीपले लिए ३ विकेट

काठमाडौं । पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिएका छन् । लाहोर कलन्दर्सबाट लामिछानेले पहिलो खेलमै ३ विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १७ रन दिएर महँगो सावित भएका सन्दीपले दोश्रो, तेश्रो र चौथो ओभरमा १–१ विकेट लिन सफल भएका हुन् । लगत्तै दोस्रो ओभरमा सन्दीपले लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउन सफल भए । मुलतान सुल्तान्ससँगको खेलमा सन्दीपले तीन विकेट लिएका हुन् । उनको बल... थप पढ्नुहोस्