भृकुटीमण्डपमा भोलीदेखि १७ औं बृहत् तीज व्यापार मेला सञ्चालन हुने

काठमाडौं । १७ औं बृहत् तीज व्यापार मेला ‘हामी सबै सिर्जनशील महिलाको एउटै नारा, सीप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर सारा’ भन्ने नाराका साथ सञ्चालन हुने भएको छ । महिला सिर्जनशील केन्द्र 'वुमन्स क्रियसन' ले आयोजना गर्ने उक्त ‘बृहत् तीज व्यापार मेला’ भदौ ७ गतेदेखि १० गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा चल्नेछ । मेलामा लत्ताकपडा, शृंगार सामग्री, होम अप्लाइन्सेस, एसेसरिज, ब्याग तथा फुटवेयर, खा... थप पढ्नुहोस्