fbpx

आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौं । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा श्रमको सम्मान स् राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार स् आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थ... थप पढ्नुहोस्