चितवनमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

चितवन । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकको मत्यु भएको छ भने १८ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुरहुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६स्४५ बजे अनियन्त्रितभइ सडक छेउमा पल्टिएको हो। बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका-५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले ज... थप पढ्नुहोस्