fbpx

सिक्रेखोला नजिकै १८ चक्के गाडी बिग्रिएपछि नागढुंगामा बिहानैदेखि जाम !

काठमाडौं । देशैभरको जिल्लाबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा गाडीको लामो जाम छ । नागढुंगा नजिकै सिक्रेखोलामा १८ चक्के गाडी बिग्रिएकाले बिहान ६ बजेदेखि नै नागढुंगा सडकखण्डमा जाम भएको  हो । ट्राफिक प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौ आउँदै गरेको ठूलो ट्रक बीच सडकमै बिग्रिएकाले बाटो खुलाउन समस्या भएको छ । अहिले आलोपालो गरेर गाडी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अझै केही घण्टा ... थप पढ्नुहोस्