fbpx

१८ लाख भन्दा बढीले छोडे काठमाडौं

नागढुंगा-मुग्लिन सडकमा सास्ती उस्तै काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन मनाउनका राजधानीबाट १८ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । यो संख्या प्रत्येक दिन बढ्दै गएको छ । राजधानीको नागढुंगा, पासाङल्हामुमार्ग, बल्खु, अरनिको राजमार्ग र साँखु नाकाबाट यात्रु बाहिरिने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि उपत्यकाबाट बाहिरिनेको संख्या १८ लाख पुगिसकेको छ। महाशाख... थप पढ्नुहोस्