१९ वर्षमुनिको महिला टोली आज थाइल्याण्ड प्रस्थान

काठमाडौं । एफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा बुधबारदेखि सुरु हुने प्रतियोगिता खेल्न नेपाली टोली बिहान सवा १० बजे नेपाल एयरलाइन्सबाट थाइल्याण्ड गएको हो । बुधबारदेखि कात्तिक ११ गतेसम्म थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै, कात्तिक ... थप पढ्नुहोस्