रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

काठमाडौं । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १ करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन । त्यसअघि उनी सञ्चारमाध्यमक... थप पढ्नुहोस्