fbpx

२४ घण्टामा १ हजार २ सय ७६ सवारी साधन कारवाहीमा

इटहरी । १ नंम्बर प्रदेशमा १ हजार २ सय ७६ वटा सवारी साधन कारवाहीमा परेका छन । १४ जिल्लामा २४ घण्टामा   ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाही गरेको १ नंम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २६ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ३४ जना, विना हेल्मेट मोटरसाईकल चलाउने २८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १६३ जना, सवारी... थप पढ्नुहोस्

१ हजार २ सय १८ वटा सवारी साधन कारवाहीमा

इटहरी । १ नंम्बर प्रदेशमा सवारी नियम उल्लंघन गर्ने १ हजार २ सय १८ वटासवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट १४ जिल्लामा २४ घण्टामा ट्राफिक नियम उल्लंन गर्ने सवारी साधनलाई कारवाही गरेको १ नंम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३८ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ३८ जना, विना हेल्मेट मो... थप पढ्नुहोस्

१ हजार ११ सवारी साधन कारवाहीमा

इटहरी ।  १ नम्बर प्रदेशमा १ हजार ११ वटा सवारी साधन कारवाहीमा परेका छन । १४ जिल्लामा २४ घण्टा भित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारवाही गरिएको १ प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २४ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने २९ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १६ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ११४ जना, सवारी चालक अनुम... थप पढ्नुहोस्