fbpx

भारतमा २०० मेगावाट क्षमताको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी

नयाँदिल्ली । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड 'भेल'को अगुवाईमा दुई वटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ । भातरीय एनटीपीसी लिमिटेड र गुजरात स्टेट इलेक्ट्रिसिटी कर्पोरेसन ९जीसेल० बाट भेलले करिब आठ सय करोड भारतीय रुपैयाँका दुई परियोजना सञ्चालन गर्नेछ । एनटीपीसीले तेलंगानाको रामागुन्डाममा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स... थप पढ्नुहोस्