fbpx

२०२२ कतारमा हुने विश्वकपको तोकियो मिती , ३२ राष्ट्रबाट ४८ पुर्याउने लक्ष्य

फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक गरेको छ। फिफा अध्यक्ष गियानी इन्फान्टियोले पत्रकार सम्मेलन गर्दै आगामी विश्वकपको मिति सार्वजनिक गरेका हुन्। प्राय जुन जुलार्इमा हुँदै आएको विश्वकप २०२२ मा भने नोभेम्बर २१ देखि डिसेम्बर १८ का बीचमा हुने भएको छ। पहिले नै कतारमा हुने भनिएको विश्वकपको मितिलार्इ लिएर विवाद हुँदै आएको थियो। वर्षको अन्तिमतिर क्लब फुटबलमा असर पर्नेसक्ने भन्दै धेरैले... थप पढ्नुहोस्