fbpx

गृहमन्त्रालयले गर्यो २१ डिआइजीको सरुवा, को कहाँ ? (नाम र स्थानसहित)

काठमाडौँ ।  नेपाल प्रहरीका २१ जना डिआइजीको सरुवा भएको छ । गृहमन्त्रालयले शुक्रबारको निर्णयअनुसार एक्काइस डिआइजीको सरुवा भएको हो । सरुवा हुने डिआइजीहरु पुष्कर कार्की,छविलाल जोशी,मनोज न्यौपाने,ज्ञान बिक्रम शाह,धिरु बस्नेत,केदार रिजाल,शेर बहादुर बस्नेत,पिताम्बर अधिकारी,दिपक कुमार थापा,दिनेश अमात्य,नारायण सिह खड्का,रबिन्द्र प्रसाद शर्मा,कमल बहादुर जि.टी,महेन्द्र बिक्रम शाह,प्रेम चन्द,श्याम खड्का,दानस... थप पढ्नुहोस्