fbpx
Bus-truck-Accident

नवलपरासीमा बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु, २१ बढी घाइते

नवलपुर ।  देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए । मृतकहरुको सनाखत भएको छैन । देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक ... थप पढ्नुहोस्