fbpx

२२ पोका गाँजासहित ट्याङ्कर चालक पक्राउ

हेटौडा । लागुऔषधसहित प्रहरीले ट्याङ्कर र चालकलाई पक्राउ गरेको छ । लागु औषध ब्यूरो कोटेश्वरको टोलीले मनहरीबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ३९६९ नम्वरको ट्याङ्कर मनहरी गाँउपालिका–७ रमनटारमा जाँच गर्ने क्रममा २ सय ९५ किलो गाँजा फेला पारेको हो । प्रहरीले ट्याङ्करको तेल राख्ने १ नम्बरमा ७ पोका र २ नम्बरमा १५ पोका गरी २२ पोका गाँजा फेला पारेको थियो। प्लाष्ट्रिकमा बेरेर गाँजा लुकाएर राखिएको थियो। बिशेष स... थप पढ्नुहोस्