fbpx
gandaki-pradesh

गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउँदै जेठ मसान्तसम्मकाे बजेट खर्च भने जम्मा २५ प्रतिशतमात्र

पोखरा । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । तर आगामी आर्थिक वर्षमा भने ३० अर्बभन्दा माथिको बजेट ल्याउन लागेको छ । जेठ मसान्तसम्म कुल बजेटको २५ प्रतिशत खर्च गर्न सकेको सरकारले अझै पनि असार मसान्तसम्म कम्तीमा ७० प्रतिशत खर्च पुर्‍याउने दाबी गरेको छ । कुल चालु बजेटको ३१ प्रतिशत र पुँज... थप पढ्नुहोस्