fbpx

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर)

काठमाडौं । आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् । २९७ औं पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । सो अवसरमा नेपाली सेनाको एक टुक... थप पढ्नुहोस्

पृथ्वीनारायण : राष्ट्रिय एकताका प्रवर्द्धक

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै भोली २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कम... थप पढ्नुहोस्