२९ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौं । नक्कली नोटसहित प्रहरीले काठमाडौंबाट दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिकाका २९ वर्षीय दोक्चे महर्जन र २५ वर्षीय अनिल शाह रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार एक हजार दरका २९ वटा नक्कली नोटसहित शुक्रबार उनीहरूलाई पक्राउ गरिएको हो। शंका लागरेर उनीहरू चढेको बा ४५ प ८०६६ नम्बरको स्कुटर चेकजाँच गर्दा उक्त परिणामको नक्कली नोट फेला ... थप पढ्नुहोस्