fbpx
lalita-niwas-jagga-prakaran

३० करोड पुँजी भएका नेकपाका दुई भीआइपी सुकुम्वासी

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद विक्री प्रकरणमा नेकपाका दुई भीआइपी सुकुम्वासी मुसिएका छन् । गएको बैशाख २३ मा पक्ष, विपक्ष सबै सरकारको नीति र कार्यक्रममा आफनो धारणा व्यक्त गरिरहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल चाहिँ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद विक्री प्रकरणमा आफुलाई सकेसम्म चोखो देखाउने प्रयासमा नै धेरैसमय खर्चिरहेका पाइए । उनल... थप पढ्नुहोस्