fbpx

अन्ततः ३३ अर्ब दाबीसहित चुडामणि शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

  २ साउन, काठमाडौं  । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियारले आइतबार शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारका ... थप पढ्नुहोस्