कोलकातामा ३३ किलो सुनसहित समातिएकालाई नेपाल ल्याएर मुद्दा चलाउने तयारी

काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुईजनालाई नेपालमा ल्याएर थप अनुसन्धान गर्नेबारे सरकारले गृहकार्य सुरु गरेको छ । मंसिर २१ गते कोलकातामा पक्राउ परेका हेमप्रसाद शर्मा र राकेशप्रसाद नेपालमा चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको भन्दै गृह मन्त्रालयले उनीहरुलाई नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने गृहकार्य थालेको हो । गृह मन्त्रालयले पक्राउ परेका दुवैजनालाई कोलकातामा महा... थप पढ्नुहोस्