fbpx

तलबमा सम्झौता गर्न एक दिन ड्यूटी इन्कार गर्दा ३८ जना अलपत्र

खोटाङ । सम्झौता अनुसार तलव नपाउदा साउदी अरबमा ३८ नेपाली अलपत्र परेका छन् । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेका थिए । ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपालीलाई कम्पनीले सडकमा निकालिदिपछि अलपत्र परेका हुन् । खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ र युवराज निरौला अलपत्र छन् । यस्तै डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेम... थप पढ्नुहोस्