fbpx

साढे ३ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । मलद्धारमा सुन लुकाएर ल्याउँदै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झण्डै साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हुन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।... थप पढ्नुहोस्