fbpx

मकवानपुर जिल्लामा दुई अर्ब बढी राजश्व संकलन

हेटौँडा । प्रदेश, ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न स्रोतको राजश्वतर्फ करिब दुई अर्ब २७ करोड राजश्व संकलन गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी करिब एक अर्ब ३८ करोड राजश्व संकलन गरेको छ । यसैगरी आयकरतर्फ ४२ करोड चार लाख, मूल्य अभिवृद्धि करतर्फ करिब ३३ करोड, ब्याज करतर्फ २५ लाख ५२ हजार, घर बहालतर्फ १६ लाख संकलन भएको छ ।... थप पढ्नुहोस्