कम्युनिष्टहरु बोल्न सिपालु छन् तर काम गर्ने ढङ्ग छैन : वरिष्ठ नेता पौडेल

गोरखा । कांग्रेसको नेतृत्वमा मात्रै सुखी नेपाली समृद्ध नेपाल बन्न सक्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । वर्तमान सरकारसँग विकासको काम गर्ने क्षमता नै नरहेको भन्दै उनले कम्युनिष्टहरु नारा बनाउन मात्रै सिपालु रहेको आरोप लगाए। ४३ औं मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष... थप पढ्नुहोस्