नेपालको सबै ज्ञान र आविस्कारलाई खोतल्न सकेनौं : प्रधानमन्त्री ओली

काठमाडौं । देशभरिका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने प्रयास विफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। तर, अर्को वर्ष सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने दृढता पनि ओलीले व्यक्त गरेका छन्। त्रिभूवन विश्वविद्यालयको ४४औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो स्कूलभन्दा बाहिर रहेका अधिकतम बालबालिकालाई विद्यालयको पहुँचमा ल्याएको बताएका छन्। ‘तर, लक्ष्य पू... थप पढ्नुहोस्

भोली त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको भोली ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ । ललितपुरको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए । समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नेछन्... थप पढ्नुहोस्