fbpx

सुन तस्कर रामबाबुलाई ५ तारे सुविधा

काठमाडौं । एक किलो सुन तस्करीका मुख्य अभियुक्त रामबाबु सिहं भूमिहारलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले ज्वाइलाई झै ५ तारे होटल सरहको सुविधा उपलब्ध गराएको छ । आफ्नै भरियाले पोल खोलेपछि गत शुक्रबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको हिरासतमा पुगेका सिहंलार्ई हिजो देखि बीरगंजस्थित नेशनल मेडिकल कलेजको एसीसहितको क्याविनमा राखिएको छ । एक जना डाक्टरको फर्जी रिर्पोटका आधारमा सामान्य ज्वरो समेत नआएका स... थप पढ्नुहोस्