fbpx

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ५ नम्बर प्रदेशसभा बैठक आज पनि अवरूद्ध गरेको छ । यसअघि १८ गते डा.गोविन्द केसीको मागको बिषयलाई लिएर संसद अवरुद्ध गरेको कांग्रेसले आज प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो । ३ महिना अगाडि समितिको संयोजकमा दीपेन्द्रकुमार पुन नियुक्त भएका थिए । तर समितिले स्थायी राजधानी र नाम... थप पढ्नुहोस्