fbpx

५ नम्बर प्रदेशमा सडक सुरक्षा सुझाव समिति गठन

बुटवल । ५ नम्बर प्रदेश सरकारले सडक सुरक्षा सुझाव समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिले सडकको सुरक्षाका विषयमा अध्यायन, अनुसन्धानसहितको सुझाव प्रतिवेदन बुझाउने छ । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश... थप पढ्नुहोस्