fbpx

स्थानीय तहमा नबिल बैंकको थप ५ नयाँ शाखा विस्तार

काठमाडौं ।  स्थानीय तहमा नबिल बैंकले भर्खरै आफ्नो ५ वटा थप नयाँ शाखाहरु विस्तार गरेको छ । नबिल बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा थप नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवल... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account