६०औं प्रहरी संचार दिवस सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार म्यासेन्जर तथा सरुवा व्यवस्थापन सूचना प्रणाली एप्लीकेशनहरुको उदघाटन गर्दै यसबाट संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने विश्वास व... थप पढ्नुहोस्