fbpx

विश्वकप फुटबल : सर्वेक्षण अनुसार ६२ प्रतिशतले टिभीमै हेर्छन् !

स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा काठमाडौं । विश्वकप फुटबल हेर्न अहिले पनि धेरैले टिभी नै प्रयोग गर्छन् । स्टाटिस्टाको रिपोर्टअनुसार स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा उपलब्ध भए पनि अहिले पनि ६२ प्रतिशतले टिभीमै विश्वकप हेरिरहेका छन् । विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा ... थप पढ्नुहोस्