नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा र शक्ति : आइजीपी खनाल

६३ औं प्रहरी दिवस : को-को सम्मानित भए ? काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६३औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्यलाई दिवसका अवसरमा सम्मान गरेका छन् । दिवसको अवसरमा प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने ... थप पढ्नुहोस्