fbpx

नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदै

काठमाडौं । नेपाल प्रहरीले बिहीबार ६३ औं प्रहरी दिवस मनाउँदै छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ । कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्य... थप पढ्नुहोस्